Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यी २३ निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा


  • बुधबार, चैत्र १४ २०८०

  • यी २३ निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

    काठमाडौं – सार्वजनिक खरिद अनुगमनको कार्यालयले ठेक्का लिएर समयमा काम नगरेको भन्दै विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले २३ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो। कार्यालयले केही निर्माण कम्पनीहरूलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij