Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वैशाख १५ गते इलाम र बझाङको रिक्त स्थानमा उपनिर्वाचन हुने


  • आइतबार, फाल्गुन १३ २०८०

  • वैशाख १५ गते इलाम र बझाङको रिक्त स्थानमा उपनिर्वाचन हुने
    काठमाडौं – निर्वाचन आयोगले २०८१ वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन गर्ने तयारी गरेको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय गरेको हो ।
    इलाम–२ बाट नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएयता उक्त पद रिक्त छ । त्यस्तै, बझाङ प्रदेशसभा–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि सो क्षेत्र पनि रिक्त रहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij