Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इराक विरुद्ध साम्भाको ५ गोल


  • बिहिबार, फाल्गुन १० २०८०

  • इराक विरुद्ध साम्भाको ५ गोल

    काठमाडौं – सावित्रा भण्डारीको पाँच संगै नेपालले पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) मा इराकविरुद्ध ५–० को फराकिलो जितको नतिजा निकालेको छ ।

    बिहीबार साउदी अरेबियाको किंग अब्दुल्लाह स्पोर्ट्स सिटीमा सम्पन्न खेलमा सावित्राले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरिन् । नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको थियो । नेपालले क्वाटर फाइनल यात्रा सहज बनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij