काठमाडौं – काठमाडौको सितापाईला मा तीन जनाको शव फेला परेको छ । घरको कोठाभित्र एक महिला र दुई बच्चाको शव फेला गरेको हो। हत्या हुन सक्ने प्रहरीको प्रारम्भिक प्रतिक्रिया छ । प्रहरीले थप अनुशन्धान अघि बढाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
