Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माछापुच्छ्रे बैंकमा रोजगारीको अवसर


  • बिहिबार, फाल्गुन ३ २०८०

  • माछापुच्छ्रे बैंकमा रोजगारीको अवसर

    काठमाण्डौ – माछापुच्छ्रे बैंक लिमिटेडले ७ वटै प्रदेशका लागि  कर्मचारी माग गरेको छ । बैंकले जुनियर असिस्टेन्ट पदका लागि ६० जना कर्मचारी माग गरेको हो । यो पदका लागि वाणिज्यशास्त्रमा न्यूनतम स्नातम तह उत्तीण गरेको हुनुपर्नेछ ।

    आवेदकको उमेर ३० वर्ष नकटेको हुनुपर्नेछ र आफ्नै दुई पाङ्गे सवारी साधन भएकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ । इच्छुक र योग्यता पुगेकाले आगामी फागुन ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij