काठमाडौँ -साताको चौथो कारोबारका दिन सेयर बजारमा सुधार देखिएको छ । आज दिनचर आएको उतार चडाबकाबीच बजारमा सामान्य सुधार देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.९१ अकंले घटेर २९७६.५० बिन्दुमा बन्द भएको छ । आज ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ । ७ कम्पनीको सेयर मूल्यमा सुधार देखिएको छ । मंगलबार विकास बैंक समूहको २.३८ प्रतिशत, फाइनान्स समूहको ६.५६ प्रतिशत लगायत ७ उपसूचक बढेका हुन् । यो दिन उच्च कारोबार भएका शीर्ष १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
