Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अभियन्ता ईः ले लुम्बिनी- शिंहदरवार मार्च गर्ने


  • शनिबार, माघ २७ २०८०

  • अभियन्ता ईः ले लुम्बिनी- शिंहदरवार मार्च गर्ने

    काठमाडौं – सामाजिक अभियन्ता ईः ले लुम्बिनी देखि शिंहदरवार सम्म पैदल यात्रा गर्ने भएका छन । अनौपचारिक एवं शहरी गरिवको पक्षमा अभियान चलाउँदै आएका ई: ले माघ २८ देखि फागुन ७ सम्म पैदल यात्रा गर्न लागेको जानकारी दिएका छन ।
    ‘सडक व्यवसाय र बृहत् अनौपचारिक क्षेत्र व्यवस्थापनमा, गरीबको पक्षमा, सङ्घीय सरकारको भूमिका माँग गर्दै लुम्बिनी – सिंहदरबार हिँड्दैछौं। माघ २८ (आइतबार बिहान ८:३०) देखि फागुन ७ सम्म। सबै चिन्तित व्यक्तिसमूहलाई यात्रामा सहभागि हुन आग्रह। मीटर ब्याज बिरुद्ध न्याय मार्चप्रति ऐक्यबद्धता।’
    उनले भनेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij