Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आइजीआई प्रुडेन्सियल र ब्लु क्रस हस्पिटलबिच सम्झौता


  • बुधबार, माघ १० २०८०

  • आइजीआई प्रुडेन्सियल र ब्लु क्रस हस्पिटलबिच सम्झौता

    काठमाडौं – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र काठमाडौंको त्रिपुरेश्वरमा रहेको ब्लू कस हस्पिटल प्रालिबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म ब्लू कस हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशससेवा प्राप्त गर्न सक्नेछन् ।

    उक्त सम्झौतापत्रमा आइजीआईका सहायक महाप्रवन्धक शैलेश प्रसाद आचार्य र ब्लू कस हस्पिटलका निर्देशक लेखा तथा प्रशासन सदस्य सती देवी गौतम सिंहले हस्ताक्षर गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij