Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ


  • बुधबार, माघ ३ २०८०

  • जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

    कञ्चनपुर, भिमदत्त नगरपालिका-४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक बैतडी दशरथचन्द नगरपालिका-११ घर भएका ३७ वर्षीय गणेश सिंह बुडाल समेत ५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ६० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij