Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विवादले घेरिए पछि दुरसंचार प्राधिकरणका अध्यक्षद्धारा राजीनामा


  • मंगलबार, पुष २४ २०८०

  • विवादले घेरिए पछि दुरसंचार प्राधिकरणका अध्यक्षद्धारा राजीनामा

    काठमाडौं – नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदवाट राजिनामा दिएको छ । धेरै विवाद र काण्डमा फसेपछि उनले राजिनामा दिएका हुन । मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस ), टेटामक्स खरिद , एनसेल विक्रि, इन्टरनेटको कर विवाद आदीमा अनियमितता भएको भन्दै अनुशन्धान प्रक्रिया अघि बढिरहेको वेला उनको राजिनामा आएको हो ।

    खनालले संचार मन्त्रालय पुगेर राजिनामा बुझाएका हुन ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij