काठमाडौं – राष्ट्रिय सभा सदस्यको उम्मेदवार तय गर्न कांग्रेसलाई हम्मे परेको छ । पार्टी भित्र गुटको भागवण्डा नमिल्दा नेता डा. शेखर कोइराला बैठक छाडेर हिडेका छ । गठवन्धन वाट १० सिट पाएको कांग्रेसको कोइराला समूहले ४ सिटमा दावी गरेको छ । तर संस्थापन पक्षले ३ सिट भन्दा बढी दिन नसक्ने बताए पछि कोइराला पक्ष असन्तुष्ट छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
