Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अवतरणका क्रममा जापानको टोकियोमा जहाजमा लाग्यो आगो


  • मंगलबार, पुष १७ २०८०

  • अवतरणका क्रममा जापानको टोकियोमा जहाजमा लाग्यो आगो

    एजेन्सी – जापान एयरलाइन्सको विमान मंगलबार साँझ टोकियोको हानेडा विमानस्थलको धावनमार्गमा अवतरण गरेपछि आगलागी भएको छ ।

    अन्तराष्ट्रिय संचार माध्यमहरुले यात्रुहरू फ्ल्याटेबल स्लाइडहरू प्रयोग गरेर विमानबाट भाग्दै र टार्माक पारी भागिरहेका देखाइएको छ।

    जापान एयरलाइन्सले विमानमा रहेका यात्रु र चालक दलका सबै ३७९ जनालाई बाहिर निकालिएको जनाएको छ । उक्त विमान उत्तरी जापानको होक्काइडोबाट उडेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij