Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालकुमारी घटना : एसएसपी देखी सई सम्म कारवाहीमा


  • शनिबार, पुष १४ २०८०

  • बालकुमारी घटना : एसएसपी देखी सई सम्म कारवाहीमा

    काठमाडौं – दुई जनाको ज्यान गएको बालकुमारी घटनाका वेला जिम्बेवारीमा रहेका सरकारी अधिकारीहरु प्रारम्भिक कारवाहीमा परेका छन । यातायात तथा भौतितक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार र घटना हुँदा फिल्डमा खटिएका डिएसपी उमेश जोशीलाई निलम्बन गरिएको छ ।

    घटनामा मन्त्री सवार गाढी जलाइएको थियो ।

    त्यसैगरी ललितपुर प्रहरीका एसएसपी शिद्धिविक्रम शाह र प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितलाई जिम्बेवारीवाट हटाई सोधपुछ भइरहेको छ । इपियस शाखाका निर्देशक गुरूदत्त सुवेदीलाई सरूवा गर्ने निर्णय पनि सरकारले गरेको छ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij