Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालयमा व्यापक हेरफेरको तयारी


  • सोमबार, पुष ९ २०८०

  • प्रधानमन्त्रीको सल्लाहकार र सचिवालयमा व्यापक हेरफेरको तयारी

    काठमाडौं – सरकार गठनको एक वर्ष पुगे पछि मन्त्रीपरिषदमा व्यापक फेरबदल गर्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सचिवालय समेत पुरै फेरबदल गर्ने तयारी गरेका छन ।

    बालुवाटार श्रोतका अनुसार सल्लाहकार र स्वकिय सचिवालय टोली परिवर्तन गर्ने तयारी छ । प्रधानमन्त्रीको मनस्थिति बुझे पछि धेरै जसो सल्लाहकारले राजिनामा दिने तयारी गरेका छन ।

    राजनितिक सल्लाहकार हरिवोल गजुरेलले यस अघि नै राजिनामा दिइसकेका छन ।प्रधानमन्त्रीले नयाँ राजनितिक सल्लाहकारमा चक्रपाणी खनाललाई ल्याउने तयारी गरेका छन । अन्य सल्लाहकार र सचिवालयमा रहनेहरुको खोजि भइरहेको वालुवाटार स्रोतले जनाएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij