Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विद्यार्थीलाई चाडपर्वका नाममा फरक पोशाक किन्न लगाउने स्कूललाई महानगरले कारबाही गर्ने


  • शुक्रबार, पुष ६ २०८०

  • विद्यार्थीलाई चाडपर्वका नाममा फरक पोशाक किन्न लगाउने स्कूललाई महानगरले कारबाही गर्ने

    काठमाडौं– काठमाडौं महानगरपालिकाले बालबालिकालाई चाडपर्वका नाममा पोशाक किन्न लगाउने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
    महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले एक सूचना निकालेर केही विद्यालयले चाडपर्वका नाममा नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij