Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ललितपूरको झम्सीखेलमा प्रहरीको गोलीबाट एक जना घाइते


  • मंगलबार, मंसिर २६ २०८०

  • ललितपूरको झम्सीखेलमा प्रहरीको गोलीबाट एक जना घाइते

    ललितपुर – ललितपुरको झम्सीखेल ठाडो ढुङ्गामा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोवारी उदयपुरका अविनास राईलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । उनको साथबाट कटुवा पेस्तोल र लागूऔषध बरामद भएको प्रहरी जनाएको छ । खुट्टामा गोली लागेका राईको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij