Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फुटपाथ व्यापारीको पक्षमा ईः १०८ मिनेट उभिने


  • सोमबार, मंसिर २५ २०८०

  • फुटपाथ व्यापारीको पक्षमा ईः १०८ मिनेट उभिने

    काठमाडौं – उभिएर सडक व्यापारी हरुको पक्षमा आवाज उठाइरहेका अभियन्ता ई : ले ललितपुर महानगर पालिकाले सडक व्यापारी हरुलाई हटाउने निर्णय गरेको विरुद्ध आन्दोलन गर्ने भएका छन । उनले मंगलवार ललितपुर महानगर पालिका अगाढी १ सम ८ मिनेट उभिएर विरोध प्रदेशन गर्ने घोषणा गरेका छन । सामाजिक सञ्जालमा ईः ले ललितपुरको आत्मालाई नमार्न आग्रह गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij