Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रिभुवन विमानस्थलमा ६ किलो सुन सहित विदेशी पक्राउ


  • आइतबार, मंसिर २४ २०८०

  • त्रिभुवन विमानस्थलमा ६ किलो सुन सहित विदेशी पक्राउ

    काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फेरी सुन सहित विदेशी नागरिक पक्राउ परेका छन । ज्याकेट भित्र सुन लुकाएर ल्याए पछि इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ । केहि दिन यता तस्करीको सुन पक्राउ पर्ने क्रम जारी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij