काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाटो पुनः ठूलो परिमाणमा तस्करीको सुन बरामद भएको छ । विहिवार राति फ्लाई दुवईबाट आएका चन्द्र घलेले ल्याएको १४ किलो सुन बरामद भएको हो । उक्त सुन गोरखाका मिन बहादुर घलेको भएको वयानका आधारमा दुवै जनालाई पक्राउ गरिएको छ ।
उनीहरु मायी थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
