Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अर्थतन्त्रका चुनौतिवारे प्रधानमन्त्रीद्वारा सरोकारवालासंग छलफल (तस्वीरहरु सहित)


  • मंगलबार, मंसिर ५ २०८०

  • अर्थतन्त्रका चुनौतिवारे प्रधानमन्त्रीद्वारा  सरोकारवालासंग छलफल (तस्वीरहरु सहित)

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रका चुनौतिका विषयमा सरोकारवालाहरु संग छलफल गरेका छन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्रीले नेपालको अर्थतन्त्रको विद्यमान अवस्था र भावी दिशाको बिषयमा छलफल गरेका हुन ।

    छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगी व्यवसायीका प्रतिनिधि सहित सरोकारवालाको सहभागिता छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij