Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विशेष पत्रकार सम्मेलन गर्दै रवि लामिछाने


  • आइतबार, माघ २२ २०७९

  • विशेष पत्रकार सम्मेलन गर्दै रवि लामिछाने

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गरेर आफ्ना कुरा राख्ने भएका छन । पार्टीको बैठक पछि उनले पत्रकार सम्मेलन गर्न लागेका हुन । सरकारमा सहभागीता वारे उक्त पार्टीले निर्णायक बैठक गर्दै छ । गैर सांसदका रूपमा आफै गृह मन्त्री बन्ने प्रयास गरे पनि प्रधानमन्त्री पुष्प कमल दाहाल सकारात्मक नभए पछि उक्त पार्टीले सरकार छाड्ने आकलन गरिदै आएको छ ।
    उनले भनेका छन :
    ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालय बाट आज  म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij