काठमाडौं । आफैलाई आगो लगाएका युवकको मृत्यु भएको छ । नयाँ बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको विहान ६ बजे निधन भएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
