काठमाडौं – अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली र काठमाडौं महानगर पालिकाले थापाथली स्थीत वाग्मती किनारमा बसेका सुकुम्बासी बस्ती हटाउन खोजे पछि तनाव उत्पन्न भएको छ । डोजर सहित समिति र महानगर टोली पुगे पछी सुकुम्बासी वस्तीका वासिन्दाले प्रतिकार गरेका थिए । दुई तर्फी झड्पमा २५ नगर प्रहरी घाइते भएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
