Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राजनिति इमानदारहरुले गर्छन भन्ने स्थापित गर्नु छ : प्रदीप पौडेल


  • सोमबार, कार्तिक २८ २०७९

  • राजनिति इमानदारहरुले गर्छन भन्ने स्थापित गर्नु छ : प्रदीप पौडेल

    काठमाडौं – नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेलले चुनाव विकृति विसंगति र भ्रष्टाचार विरुद्धको आन्दोलन समेत भएकाले मतदाताहरुले सचेतता पूर्वक मतदान गर्नुपर्ने बताएका छन ।

    टोखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले राजनिति खराव मान्छेले गर्छन भन्ने कुरालाई बदल्दै इमानदारहरुले राजनिति गर्छन भन्ने मान्यता स्थापित गर्नु पर्ने बताए । काठमाडौं संधिय राजनाधी भए पनि अनेकौ समस्या रहेकाले धेरै काम गर्नु पर्ने बताए । पौडेलले एमाले तर्फ इंगित गर्दै केहि पात्रहरुका कारण राजनिति दुषित बनेको आरोप लगाए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij