Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकार सरोजराज अधिकारी मृत भेटिए


  • बुधबार, कार्तिक २३ २०७९

  • पत्रकार सरोजराज अधिकारी मृत भेटिए

    काठमाडौं – पत्रकार सरोजराज अधिकारी मृत भेटिएका छन । सुन्धराको होटल शिद्धार्थमा उनी मृत भेटिएका हुन । घरवाट २ १ गते निस्किएका अधिकारी लाई आज प्रहरीले मृत भेटेको हो । प्रहरीले थप अनुशन्धान भइरहेको जनाएको छ ।

    कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ जस्ता पत्रिकामा काम गरिसकेका अधिकारीका ‘धम्बोजी, ‘नोरा’, ‘जासुसीको जालो’ र ‘चक्रव्यूहमा चन्द्रसूर्य’ किताब पनि प्रकाशित छन्।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij