काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो चुनावी क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम र सभामा सहभागी भएर विभिन्न आमसभामा सम्बोधन गरेका छन ।
जिल्लाको अमरगढी, अजयमेरु, रुपाल र परशुराममा चुनावी सभामा सम्बोधन गरेका छन । जिल्लामा बलियो अवस्थामा देखिएका देउवाले डडेल्धुरा जिल्लाको विकासमा महत्वपूर्ण काम गरेको र अझै विकास गर्ने प्रतिवद्धता जनाएका छन । देउवा आजै काठमाडौं फर्किदै छन ।









""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
