Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौं क्षेत्र नं. ५ मा मत माग्न व्यस्त छन कांग्रेस उम्मेदवार प्रदीप पौडेल (फोटो फिचर)


  • आइतबार, कार्तिक २० २०७९

  • काठमाडौं क्षेत्र नं. ५ मा मत माग्न व्यस्त छन कांग्रेस उम्मेदवार प्रदीप पौडेल (फोटो फिचर)

    काठमाडौं – काठमाडौं क्षेत्र नं . ५ मा नेपाली कांग्रेसको तर्फवाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेल घर दैलो गर्दै मत माग्न व्यस्त छन । प्रदेश सभा सदस्य पदका उम्मेदवारहरु भैरब सापकोटा र श्यामबहादुर खड्‌का सहित उनी मतदाताका घर दैलोमा पुगिरहेका छन । उनको चुनावी प्रतिस्पर्धा एमाले उम्मेदवार इश्वर पोखरेलसंग छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij