Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखा – ७ मा कांग्रेसले खोल्यो प्रचार प्रसार कार्यालय


  • मंगलबार, कार्तिक १ २०७९

  • टोखा – ७ मा कांग्रेसले खोल्यो प्रचार प्रसार कार्यालय

    काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं . ५ अन्तर्गत टोखा नगर पालिका वार्ड ७मा चुनाव प्रचार कार्यालय स्थापना गरिएको छ ।

    कार्यालयको उद्‌घाटन प्रतिनिधि सभा क्षेत्र नं . ५ का उम्मेदवार प्रदीप पौडेल, प्रदेश सभा उम्मेदवार श्याम बहादुर खड्‌का र भैरव सापकोटाले गरेका छन ।

    उद्‌घाटन कार्यक्रममा नेता पौडेलले पार्टीलाई जिताउँन एकजुट भएर लाग्न आग्रह गरे । क्षेत्रिय सभापति समेत रहेका प्रदेश ‘ख’ का उम्मेदवार खड्काले सबैलाई एक जुट भएर पार्टीलाई जिताउन आव्हान गरे ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij