काठमाडौं -संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । किष्ट अस्पतालमा उपचाररत जोशीको आइतवार विहान निधन भएको हो । नेपाली साहित्य भाषा संस्कृति र सम्यताका ज्ञाता जोशी जिउँदा इतिहास थिए । उनको निधन संगै एउटा धरोहर ढलेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
