काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीवाट सरकारमा सामेल मन्त्रीहरु लाई पदमुक्त गरेका छन । पदमुक्त हुनेहरुमा संघिय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्र कुमार शिंह छन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
