काठमाडौं । नेकपा एमालेले उम्मेदवारीमा कहिं पनि नसमेटे पछि अभिनेत्री करिष्मा मानन्धरले व्यंग्य गरेकी छिन । विवेकशिल साझा वाट राजनिति गरेकी उनी केहि समय पहिले एमाले प्रवेश गरेकी थिइन । उनले भनेकी छिन – “म जनताको मात्रै मान्छे हु । भनेर चिनारी दिने नेकपा एमालेलाई धन्यवाद .
अब सुरुवात हो ।”
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
