काठमाडौं – सभामुख अग्नी प्रसाद सापकोटाले चुनाव नलड्ने घोषणा गरेका छन । शिन्धुपाल्चोक क्षेत्र नं . १ वाट निर्वाचित हुँदै आएका सापकोटाले आज पत्रकार सम्मेलन गरेर निर्वाचन नलड्ने बताएका हुन । सापकोटाको क्षेत्र सत्ता गठवन्धनमा माओवादीको भागमा परेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
