काठमाडौं – कर्णाली प्रदेशको जुम्लामा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका ५ मा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु भएको छ । केहि घाइते भएका छन । उनीहरुको उद्धार सुरु गरिएको स्थानिय प्रशासनले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
