Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंमा पहिरो जाँदा तीन जनाको मृत्यु


  • शुक्रबार, असोज २१ २०७९

  • काठमाडौंमा पहिरो जाँदा तीन जनाको मृत्यु

    काठमाडौं – तीन दिन देखि आएको वर्षाका कारण काठमाडौंको चन्द्रागिरी नगर पालिका वार्ड नं. २ देउरालीमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । पहिरोले रेक्की ध्यान केन्द्र पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ वर्षकी उनकी छोरी सारथि रहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij