Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माधव र उपेन्द्रको चित्त नबुझदा गठवन्धनले निर्णय गर्न सकेन


  • बुधबार, असोज १९ २०७९

  • माधव र उपेन्द्रको चित्त नबुझदा गठवन्धनले निर्णय गर्न सकेन

    काठमाडौं – सत्ता गठवन्धनमा आज पनि हस्ताक्षर हुन सकेन । सिट भागवण्डामा सहमति जुटाउन दिनरात बैठक वसिरहेका दलहरुले सहमति जुटाउन सकेका छैनन्।एकीकृत समाजवादीले कम्तीमा २० देखि २५ सिट दाबी गरेको छ। जनता समाजवादी पार्टीले १८ देखि २० सिट दावी गरेको छ । यी दुई दलको चित्त बुझाउँन नसक्दा अन्तिम सहमति बन्न सकेको छैन । उम्मेदवारी दर्ता गर्ने दिन नजिकिदै गर्दा सत्ता गठवन्धनको भागवण्डा थप पेचिलो बन्दै गएको बताइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij