काठमाडौं – निर्वाचन आयोगले प्रत्येक्ष तर्फको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता गर्न यही असोज २३ गते, आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ। आयोगले सार्वजनिक गरेको तालिका यस्तो छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
