Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

हवात्तै बढे डेंगीका विरामी, ३८ जनाको मृत्यु


  • बिहिबार, असोज १३ २०७९

  • हवात्तै बढे डेंगीका विरामी, ३८ जनाको मृत्यु

    काठमाडौं – नेपालमा डेंगी रोग हवात्तै बढेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज १३ गतेसम्म संक्रमितको संख्या २८ हजार १०९ र मृतकको संख्या ३८ पुगेको हो ।  सबै भन्दा बढी वागमति प्रदेशमा डेंगीका विरामी देखिएका छन । अहिले सम्म सो रोगका कारण ३८ जनाको मृत्यु भइसकेको छ ।डेंगी नियन्त्रण बाहिर गएको विज्ञहरुले बताएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij