काठमाडौं – सर्वोच्च अदालतका कामु प्रधान न्यायाधिश दीपककुमार कार्की ले अनिवार्य अवकास पाएका छन । न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण कार्की असोज १६ गतेदेखि अनिवार्य अवकास हुने छन्। असोज १६ पछि हरिकृष्ण कार्की कामु प्रधान न्यायाधिश बन्ने छन । चोलेन्द्र शमशेर जवराको महाअभियोग टुङ्गो नलागे सम्म कामु प्रधानन्यायाधिश ले नै सर्वोच्च अदालत को नेतृत्व गर्ने छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
