काठमाडौ – मेडिकल क्षेत्रको सुधारको माग गर्दै अनसन बसेका डा . गोविन्द केसी र सरकार विच सहमति भएको छ । केहि बेरमा सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ । सहमतिसंगै उनले अनसन तोड्दै छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
