Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भीमफेदी वस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो


  • बिहिबार, असोज ६ २०७९

  • भीमफेदी वस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

    काठमाडौं – मकवानपुरको भीम फेदिमा भएको वस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । १७ जना घाइते छन । काठमाडौं वाट हेटौडा जाँदै गरेको वस भीमफेदीमा विहिवार दुर्घटना भएको हो । चालक फरार भएका छन । घटनावारे अनुशन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij