Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपति भण्डारी चौतर्फी आलोचित


  • बुधबार, असोज ५ २०७९

  • राष्ट्रपति भण्डारी चौतर्फी आलोचित

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित गर्न अस्वीकार गरे पछि चौतर्फी आलोचना भएको छ । राजनितिक न्यायीक र जनस्तरमै राष्ट्रपतिको कदम असम्बैधानिक भएको भन्दै राजिनामा माग गरिएको छ । संविधानमा स्पष्ट उल्लेख भएका विषय लाई पालना नगर्न संविधान माथी प्रहार भएको प्रति आम रूपमा विरोधका स्वरहरु प्रकट भइरहेका छन ।
    प्रथम राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपतिले राजिनामा दिएर निकास दिनु पर्ने अभिव्यक्ति दिएका छन । राजनितिक दलका नेताहरुले पनि रातट्रपतिको असम्बैधानिक कदमको कडा शब्दमा विरोध जनाएका छन । कानुन विद र नागरिक समेतले राष्ट्रपति भण्डारीको कदमको विरोध जनाएका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij