Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निलम्बित प्रधानन्यायाधिश अघोषित नजरबन्दमा


  • आइतबार, असोज २ २०७९

  • निलम्बित प्रधानन्यायाधिश अघोषित नजरबन्दमा

    काठमाडौं – महाअभियोगको छिनोफानो हुन नसके पछि निलम्बन फुकुवा भएको स्वघोषणा गरी सर्वोच्च अदालत जाने तयारी गरेका चोलेन्द्र शमशेर जवरालाई सरकारले अघोषित नजरबन्दमा राखेको छ । उनको निवासमा प्रहरी परिचलन गरेर उनलाई रोकिएको छ ।

    यता सर्वोच्च अदालत परिसरमा पनि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । नेपाल वारले राणालाई सर्वोच्च पस्न नदिने निर्णय गरेको छ । राणाविरुद्ध गत फागुन १ गते ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij