Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चीनको जन कंग्रेसका अध्यक्ष ली काठमाडौंमा


  • सोमबार, भाद्र २७ २०७९

  • चीनको जन कंग्रेसका अध्यक्ष ली काठमाडौंमा

    काठमाडौं – चिनियाँ राष्ट्रिय जन कंग्रेसका अध्यक्ष ली चाड्सु काठमाडौं आइपुगेका छन । विशेष विवान वाट ९६ जनाको टोलीको नेतृत्व गर्दै ली काठमाडौं आएका हुन । उनलाई सभामुख अग्नी प्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन । उनले आजैवाट भेटघाट गर्नेछन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij