Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महारानीको निधनमा शोकमग्न बेलायत (तस्वीरहरु)


  • शुक्रबार, भाद्र २४ २०७९

  • महारानीको निधनमा शोकमग्न बेलायत (तस्वीरहरु)

    एजेन्सी – वेलायतकी महारानी एलिजवेथको निधनले सिङ्गो बेलायत शेकमा छ । जनताहरु बकिङ्घम प्यालेसका गेटहरू बाहिर हजारौंले फूलहरू राखे र रानीको घरको तस्बिरहरू खिचिरहेका छन । कोहीले रानी भिक्टोरिया मेमोरियलमा चढेर झण्डा फहराइरहेका छन । (स्रोत: विविसी)

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij