काठमाडौं – काठमाडौंको नेयाँ वानेश्वर बुद्ध नगरमा दुई वाल बालिकाको घरको ६ तला माथी वाट खसेर मृत्यु भएको छ । अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवालको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागी सिभिल अस्पताल लगे पनि बचाउँन नसकिएको प्रहरीले जनाएको छ । उनीहरु घरको छतबाट हाफ्फालेको अनुमान प्रहरीले गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
