Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारी विच छलफल


  • सोमबार, भाद्र १३ २०७९

  • कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारी विच छलफल

    काठमाडौं – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा साहित पदाधिकारी र राष्ट्रपति विद्यादेवी भण्डारी विच छलफल भएको छ । रातट्रपति र सरकार विच नागरिकता विधयेक का वारेमा दुरी बढेको वेला भेटवार्ता भएको हो । राष्ट्रपतिलाई भेटन देउवा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सरित शीतलनिवास पुगेका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij