Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुई देशका राजदूतले लिए शपथ


  • आइतबार, भाद्र ५ २०७९

  • दुई देशका राजदूतले लिए शपथ

    काठमाडौं – दुई देशका लागि नियुक्त भएका राजदूतहरुले आइतबार शपथ लिएका छन् । ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्‍योति प्‍याकुरेल(भण्डारी)ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij