काठमाडौं – काठमाडौं महानगर पालिकाले आज पनि प्रहरी परिचालन गरेर फोहोर बञ्चरे डाँडा लैजाने भएको छ । फोहोर बोकेका गाढी सिसडोल पुगेको छ । स्थानियले भने आज पनि फोहोर लैजान अवरोध गर्ने तयारी गरेका छन । मंगलवार प्रहरी परिचालन गरेर १ सय ८६ गाढी फोहोर बञ्चरे डाँडा पुऱ्याएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
