Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बझाङमा एकै घरका तीन जना मृत भेटिए


  • बुधबार, साउन २५ २०७९

  • बझाङमा एकै घरका तीन जना मृत भेटिए

    काठमाडौं – बझाङमा एकै परिवारका तीन जना मृत भेटिएका छन । बुङ्गल नगरपालिका-९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ । आज राति मात्रै भारतवाट घर फर्किएका पुष्करलाई प्रहरीले पक्राउ गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij