काठमाडौं – बालाजु वाइसधारामा आगलागी भएको छ । घटना स्थलमा प्रहरी र वारुणयन्त्र पुगेको छ । आगलागी जुत्ता कारखानामा भएको प्रहरीले जनाएको छ । विस्तृत विवरण प्राप्त भएको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
